रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट सन्तोष तामाङ वडाअध्यक्षको उम्मेदवार,केदार कार्की पछि हटे
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको थियो । कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाएको भन्दै वडा सदस्य सन्तोष तामाङ,नेपाली कांग्रेसका नेता गौतम कुमार श्रेष्ठले आफुहरुले वडाअध्यक्षको टिकट पाउनुपर्ने बताउदै आउनुभएको थियो । तामाङ र श्रेष्ठले कुनै पनि हालतमा आफुले वडाध्यक्षको […]