रामेछापमा आज २३ जना कोरोना संक्रमित थपिए
रामेछाप जिल्लामा आज २३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ७ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा ७ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ सय ४४ जना कोरोना संक्रमित भएका छन । आज […]