रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,२४ जना निको

रामेछाप जिल्लामा आज ३० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा १० जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना,तामाकोशी अस्पताल मन्थलीमा १ जना,खाँडादेवी गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा ८ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ७ जनामा कोरोना सक्रमण भएको छ । आज जिल्लामा २४ जनाले […]

रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा प्राप्त खोपको आधारमा खोप अभियान सुरु भएदेखी हालसम्मको अबद्यिमा ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका हुन । जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् । स्वास्थ्य […]

बाल यौन दुव्र्यबहार गरेर फरार रामेछाप गेलुका युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बाल यौन दुव्र्यबहार गरेर फरार रहेका युवकलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १२ का वर्ष २२ का सुरज भुजेललाई प्रहरीले हिजो मध्ये रातमा पक्राउ गरेको हो । पक्राउ परेका भुजेलले गाउँकै एक बालिकालाई यौनिक मनसाय लिई बालिकाको घरको कोठामा गएर जबरजस्ती संवेदनसिल अंग छुने समात्ने गरेका थिए […]

रामेछापमा आज ३३ जना कोरोना संक्रमित थपिए,२६ जना निको

रामेछाप जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ४ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना,तामाकोशी अस्पताल मन्थलीमा ६ जना,खाँडादेवी गाउँपालिकामा १० जना,गोकुलगंगा गाउँपालिकामा ४,जना,उमाकुण्ड गाउँपालिकामा १ जना,दोरम्बा गाउपालिकामा १ जना,लिखु तामाकोशी गाउँपालिकामा २ जना र सुनापती गाउँपालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ […]

नगरपालिकाले जारी गरेको सुचनाको उलंघन,राष्ट्रिय वाणिज्य बैँकमा सेवाग्राहिको भिड

रामेछाप नगरपालिकाले कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागीे भिडभाड गर्न निषेध गरेको छ । तर रामेछाप नगरपालिकाको कार्यालय नजिकै रहेको राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखामा भने सेवाग्राहिको भिड देखिन्छ । हरेक दिन सेवाग्राहिहरु बैँक खुल्नुअघिदेखी नै लाईन लागेर पालो कुरेर बसेका हुन्छन । बैँकमा लाईन लागेर पालो कुरेर बसेका सेवाग्राहिहरुले […]

जेठ महिनायता मनसुनजन्य विपतमा परि ६६ जनाको मृत्यु, ६ सय १९ घर पूर्ण क्षति

जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको […]

रामेछापमा आज २३ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज २३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ७ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा ७ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ सय ४४ जना कोरोना संक्रमित भएका छन । आज […]

अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान गर्नुभएको छ । पुर्ण रुपमा अपाङ्गता भएका वडा नं ७ पात्लेका लोकेन्द्र सुन्ुवारका छोरा वर्ष १४ का कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो । जन्मजात अपाङ्ग रहेका बालकलाई खुवाउने,सुताउने,उठाउने […]

रामेछापमा आज १० जना कोरोना संक्रमित थपिए, आज १७ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ६ जना,गोकुलगंगा गाउँपालिकामा २ जना,सुनापती गाउँपालिकामा १ जना र लिखु तामाकोशी गाउापालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । आज जिल्लामा १७ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्तालबाट २ जना,रामेछाप नगरपालिकाबाट ८ जना,दोरम्बा गाउपालिकाबाट ६ जना र उमाकुण्ड गाउँपालिकाबाट […]

रामेछाप बजारमा भिडभाड गर्न निषेध,साप्ताहिक हाट बजार पनि स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको हाट स्थगित भएको छ । कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै रामेछाप नगरपालिकाले संक्रमण नफैलियोस भन्नको लागीे रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट र साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट स्थगित गरेको छ । नगरपालिकाको विपद व्यवस्थापन समितीको निर्णय अनुसार अर्को सुचना जारी नभसम्मको लागी हाट […]