प्रधानमन्त्री ज्यू धरहरा त उठ्यो, नेपाली कहिले उठ्ने ?
विक्रम संवत् १८८२ सालका तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी महारानी ललित त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप धरहरा निर्माण गरेका थिए । भीमसेन थापाले निर्माण गरेकाले धरहरालाई भिमसेन स्तम्भ पनि भन्ने गरिन्छ ।धरहराको उचाइ त्यसवेला ९० हात थियो । १९९० साल माघ २ गतेको महाभुकम्पले क्षति पुर्याएको धरहरा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले ९ तला कायम गरी पुनर्निर्माण गरेका […]