नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामानोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएकोमा २३ दशम्लव २३ प्रतिशतलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टिजेन विधिबाट ४ […]

स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन

सरकारले स्वास्थ्य सेवाप्रदानगर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीअन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर भएका सामग्रीहरु मात्रै प्रयोगमा ल्याउन निर्देशन जारी गरेको छ । मन्त्रालयले यहि वैशाख ३ गते बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार युएसए एफडी, इयुसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका गुणस्तरीय स्वास्थ्य सामग्रीप्रयोग गर्नु पर्नेछ । मन्त्रालयकाअनुसार स्वास्थ्य सेवाप्रवाहगर्दा स्वास्थ्य सेवाको गुणस्तर कायमगर्न प्रयोगशाला, प्रयोगशालामाप्रयोग हुने […]

सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड लागू नगरे कारबाही हुने

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निर्धारण गरिएका मापदण्ड लागू नगर्नेलाई कारबाहीगर्ने भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमसँगै अवस्थाथपभयावहबन्न सक्ने भएकाले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न÷गराउनअपिल गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यहि वैशाख ६ […]

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताउनुभयो । मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमासभा, भेला, गोष्ठी , सेमिनार, […]

आज २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय […]

एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ […]

कोरोना बाहेकका बिरामीलाइ पनि राम्रो उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका […]

पहिलो चरणको खोपलगाएकालाई दोस्रो खोप दिइँदै

सरकारले आजदेखि नोबेल कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवाविभागको खोप शाखाप्रमुख डा झलकशर्मा गौतमले बताउनुभयो । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ […]

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । यस्तै, सरकारले मुलुकमा बढ्दै गएको […]