सुकाजोरमा कांग्रेसबाट फेरी पनि समिर कार्की वडाअध्यक्षको उम्मेदवार
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फेरी पनि समिर कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । २०७४ सालको निर्वाचनमा उमेरको हिसाबले रामेछापकै कान्छो वडाअध्यक्षमा निर्वाचित भएका कार्कीलाई […]