आगामी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न वितरण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगकाअनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो । लौरो, बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, खसीको […]

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेद्वार र दलहरू घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोगमा लाग्दै गर्दा मतदाता भने नयाँ र सभ्य शैलीको अपेक्षामा छन् । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन। नेपालमा भने सञ्चारमाध्यम बाहेक उम्मेद्वारहरूले स्वस्फुर्त […]

रामेछाप सुकाजोरमा यस्तो बन्यो नेपाली काँग्रेसको प्यानल

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाली काँग्रसको तर्फबाट उम्मेदवार बनेकाहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन । सुकाजोरको वडाअध्यक्ष पदमा पुन समिर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वडा सदस्य पदमा भने नयाँ अनुहारहरु देखिएका छन । वडाअध्यक्ष सहित वडासदस्य पदमा युवाहरु नै देखिएका हुन । वडा […]

रामेछाप नगरपालिकाको मेयरमा गठबन्धनबाट नरेशबाबु श्रेष्ठको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएर उम्मेद्वारी दर्ता गरिएको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकाको मेयरमा माओवादीका उम्मेद्वार नरेशबाबु श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको छ भने एकीकृत समाजवादीका उम्मेद्वार ढाल विक्रम कार्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफनो उम्मे्द्वारी दर्ता गराएको […]

रामेछाप नगरपालिकाको मेयरमा एमालेको तर्फबाट रोशन पाख्रिनको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट रोशन पाख्रिनले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा सिता केसी,वडा नं १ को वडाअध्यक्षमा शिव कार्की,२ मा विजय बुढाथोकी,३ मा राम कु खत्री,४ मा अमर तामाङ,५ मा तुल्सी श्रेष्ठ,६ मा धन ब खड्का,७ मा धु्रव बस्नेत,८ मा श्याम कु श्रेष्ठ र ९ मा देव श्रेष्ठले उम्मेद्वारी दर्ता […]

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट लवश्री न्यौपानेको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकातर्फबाट लवश्री न्यौपानले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा बालाकुमारी थापा कार्की,वडा नं १ वडाअध्यक्षमा रेख ब खत्री,वडा नं २ मा सुशिलहरि बख्रेल,वडा नं ३ मा दल ब प्रधान,वडा नं ४ मा कृपा थापा मगर,वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ,वडा नं ६ मा राजेश तामाङ,वडा नं ७ मा समिर […]

रामेछाप नगरपालिकाको उपमेयरमा काँग्रेसको बागी उम्मेद्वार

रामेछाप नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी परेको छ । नपाली काँग्रेस रामेछापले आईतबार मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सुशिला लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो । सोमबार (आज) उम्मेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएका लामाले आफ्नो […]

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबिच गठबन्धन

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएको छ । नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने अडान लिएपछि अन्तिम समयमा आएर माओवादी र एकीकृत समाजवादी पार्टीबिच तालमेल गरेर जाने सहमति जुटेको नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले जानकारी दिनुभयो । तालमेल बारे हिजोदेखी बसेको बैठक आज सहमति गरेर […]

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट सन्तोष तामाङ वडाअध्यक्षको उम्मेदवार,केदार कार्की पछि हटे

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको थियो । कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाएको भन्दै वडा सदस्य सन्तोष तामाङ,नेपाली कांग्रेसका नेता गौतम कुमार श्रेष्ठले आफुहरुले वडाअध्यक्षको टिकट पाउनुपर्ने बताउदै आउनुभएको थियो । तामाङ र श्रेष्ठले कुनै पनि हालतमा आफुले वडाध्यक्षको […]

ओख्रेनीमा एमालेबाट फेरी पनि धन ब खड्का वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा फेरी पनि धन ब खड्कालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित हुनुभएका खड्कालाई अहिलको निर्वाचनमा पनि एमालेले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ओख्रेनीमा खड्काको जनमत पनि धेरै भएको हिसाबले पुन वडाअध्यक्षको […]