रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी
जिल्ला कारागार रामेछापमा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको पाइएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडास्थित जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल […]