रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालय संचालन गर्नको लागि सम्बन्धित स्थानिय तहले डिसिसिएमसिलाई सिफारिस गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजूले जानकारी दिनुभयो । आफनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न […]

ओख्रेनीको बोका काण्ड भाईरल,वडाअध्यक्ष भन्छन गलत आरोप लगाईयो

रामेछापमा सामाजिक संजालमा केहि दिनदेखी एउटा सेतो बोकाको फोटो भाईरल छ । उक्त फोटो केहि दिन अघि रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका नारायण श्रेष्ठले खिचेर आफनो फेसबुकमा पोष्ट गरेका थिए । उनले वडा नं ६ ले वितरण गरेको १ लाख रुपैयाँको बोका किसानले पालेको ४ महिनामा बल्ल यात्रो भएको छ भनेर लेखेका थिए […]

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै पक्राउ परे ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती पक्राउ परेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्दै गर्दा एक जोडी पक्राउ परेका हु्न । गुम्बाभित्र यौन क्रियाकलाप गरिरहेको अवस्थामा सोहि गुम्बाका प्रमुख लामा वर्ष ६२ का सर्की शेर्पा र २४ […]

काँग्रेस रामेछापको सबै वडाको अधिवेसन भदौ २३ गते,उम्मेद्वार नै धेरै

नेपाली काँग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेसन आगामि भदौ २३ गते बुधवारका दिन गर्दै छ । नेपाली काँग्रेस जिल्ला सभापति लबश्री न्यौपानेले दिनुभएको जानकारी अनुसार वडाअधिबेसन भदौ २३ गते एकै दिनमा सक्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टी केन्द्रको कार्यतालिका भदौ १८ गतेको लागि तोकिएको भएपनि निर्वाचन अधिकृतले भदौ २३ गते जिल्लाको सबै वडा […]

रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना […]

बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई पक्राउ परेका छन । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पक्राउ परेका खड्काले बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेको प्रहरीले जानकारी दिएको छ […]

बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा […]

कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो आज विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभयो । मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो । कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा […]

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बाग्मती प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गर्नुभएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको प्रदेशसभाको […]

सिन्धुलीमा निरन्तर बर्षाको असर : पहिरोले तीन घर पु¥यो, दर्जनौ जोखिममा, अधिकांस सडक अवरुद्ध

सिन्धुलीमा अविरल बर्षाका कारण तीन वटा घर पुरिएको छ भने दर्जन बढी घरहरु उच्च जोखिममा परेका छन् । वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरिएको छ भने सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा रहेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताएका छन् । फिटिङका […]