हामीले खाँडादेवी गाँउपालिकामा निकै उत्कृष्ट काम गरेका छौ : अध्यक्ष प्रेम तामाङ

हामीले खाँडादेवी गाँउपालिकामा निकै उत्कृष्ट काम गरेका छौ : अध्यक्ष प्रेम तामाङ

खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीयतह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी,पकरबास,माकादुम,गागल– भदौरे,पिङखुरी गाउँविकास समिति मिलाएर गाउँपालिका बनाएको हो ।

कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका,पश्चिममा सुनापति गाउँपालिका,उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ ।

खाँडादेवी गाउँपालिकामा जननिर्वाचित जनप्रनिधि आएको लगभग ५ वर्षको अवद्यिमा विकासले फड्को मारेको छ । गाउँपालिकामा सडक,खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्य,प्रविधि जस्ता क्षेत्रमा निकै परिवर्तन आएको छ । गाउँपालिकामा भएका विकास र परिवर्तनहरुमा रहेर गाउँपालिका अध्यक्ष प्रेम तामाङसँग गरिएको यो कुराकानी नै सुनौँ :

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार