मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको मन्थली नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार लोक गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता यहि फागुन २२ र २३ गते हुनेछ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन हुने छ । […]

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोशी नदीको पानी १३ किलोमिट सुरुङ्गबाट मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण गर्न लागिएको हो । यहि फागुन २० गते उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आयोजनाको निमार्ण स्थल कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा शिलान्यास गर्नु हुने […]

रामेछापका माझी समुदायले मनाए लदी पर्व

रामेछापका माझी समुदायले आज खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै धुमधामका साथ मौलिक पर्व लदी पर्व मनाएका छन । रामेछापको तामाकोशी,सुनकोशी,लिखु लगायतका नदी तथा खोलाहरुको किनारामा बसोबास गर्ने माझी समुदायले यो पर्व मनाएका हुन । उनिहरुले खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर खोलालाई सामुहिक पुजा गरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुुरमा माझी […]

रामेछाप नगरपालिकामा स्थानिय महिला उद्यमी सन्जाल गठन

रामेछाप नगरपालिकामा विभिन्न पेशा तथा व्यवसायमा अबद्ध महिलाहरुले स्थानिय महिला उद्यमी सन्जाल गठन गरेका छन । विमला श्रेष्ठको अध्यक्षतामा ७ सदस्य समिती गठन गरिएको छ । जसअनुसार अध्यक्ष विमला श्रेष्ठ,उपाअध्यक्ष अम्विका श्रेष्ठ,सचिव स्वस्तिका रोका,कोषाअध्यक्ष,कृष्ण कुमारी नेवा खड्गी र सदस्यहरुमा क्रमश . फुलमाया तामाङ,ज्ञानुका देवी बस्नेत कार्की र विमला मगर रहेका छ । रामेछाप नगरपालिकाका उपप्रमुख […]

रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको रामेछाप नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार मोटरसाईकल तथा स्कुटर र्याली,म्युजिकल चियर,खुल्ला लोकगित प्रतियोगीत र […]

रामेछाप बजारमा कुखुरा छाडा छोड्दा दुर्घटनाको जोखिम बढ्यो

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप माथिल्लो बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको छ । बसपार्क समेत रहेको माथिल्लो बजारमा अव्यवस्थित रुपमा बजारमै घर भएका शिक्षित व्यक्तिले नै छाडा छोडेर कुखुरा पाल्दै आएका छन । जसका कारण सोहि बाटो भएर आवात जावत गर्ने सवारी साधनहरुलाई कुखुरा […]

गाई भैँसी सुत्केरी भक्ता पाएपछि रामपु्रका किसान दंग

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका ६२ जना किसानहरुलाई गाई भैँसी सुत्केरी भक्ता वितरण गरिएको छ । गाई भैँसी सुत्केरी भक्ता पाएपछि किसानहरु पनि दंग भएका छन । रामपुरका नरमायाँ मगरले गाई सुत्केरी हुँदा पनि पैसा पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सो रकमले सुत्केरी गाईलाई दाना र भिटामिन किनेर खुवाउने बताउनुभयो । दुधमा […]

रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ५ रामपुरका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत रामपु्रका २१ जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमखु सृजना खड्काले नगरका पढ्न लेख्नबाट बन्चित कोहि बालबालिका भए नगरमा […]

रामेछाप ओख्रेनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रनीमा ३५ दिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । त्यहाँका १५ जना महिलाहरुलाई वडा कार्यालयले सिलाई कटाई सम्बन्धि तालिम दिइएको हो । तालिममा सहभागीहरुले महिला तथा पुरुषको विभिन्न डिजाईनका कपडाहरु सिलाउन सिकेको बताएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले नगरपालिकाका […]