रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ र २८ गते हुने वडासदस्य सुशिलहरि बख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार,द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुने समुहले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिता २ नं वडाकै लाम्टे सिमलडाँडामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार