रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक पुरुषको भीरबाट लडेर मृत्यु
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ भडारेका ६० वर्षिय शेर बहादुर पहरीको भीरबाट लडेर मृत्यु भएको छ । हिजो साँझ आफ्नै घरमुनि रहेको भीरबाट लडेर पहरी गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको […]