रामेछापेली सर्जक भोजराज विकको “लैजा दैव मलाई” बोलको गित सार्वजनिक (भिडियो) सहित

रामेछापेली सर्जक भोजराज विकको “लैजा दैव मलाई” बोलको गित सार्वजनिक (भिडियो) सहित

रामेछापेली सर्जक भोजराज विकको नयाँ लोकदोहोरी गित “लैजा दैव मलाई” बोलको गित सार्वजनिक भएको छ । गायक तथा सर्जक युनिक भोजराज बिकको शब्द र संगीतमा रहेको “लैजा दैव मलाई” बोलको गितको म्युजिक भिडियो सहित बजारमा आएको छ ।

लैजा दैव मलाई” बोलको गीतमा लोकप्रिय गायक लोक स्टारका बिजेता गायक शनी बिश्वोकर्मा र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा रहेको छ।

बिनोद बाजुरालीको संगीत संयोजन र खडक बाजुरालीले उक्त गितमा मिक्सिङ्ग गरेका छन् ।

उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल सारिका केशी,विजया पुन,उत्तम कुमार कार्कीले अभिनय गरेका छन ।

भिडियो हेर्न तल क्लिक गनुहोस :  

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार