रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा
रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको सदरमुकाम मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ […]