हिंसापीडित महिला अझै खुल्न सकेका छैनन् : उपप्रमुख कार्की
रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की समाज विकासको मुख्य वाधकका रुपमा हिंसा मुख्य कारक मान्नुहुन्छ । तर हिंसा उपर कानूनी बाटोमा नगई सहेर बस्ने गरेको उहाँको तीतो अनुभव छ । महिलालाई मूलधारमा ल्याउन पालिकाले गरिरहेका कामबारे उपप्रमुख कार्कीसँग गरिएको कुराकानी । लैङ्गिक हिंसा विरुद्धकोे अभियानबाट कुरा सुरु गरौँ । नगरपालिकाले हिंसा विरुद्धकोे अभियानमा के–के ग¥यो, कसरी […]

