गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल विक्रम कार्की चयन हुनुभएको छ । विव्यसका सदस्यहरुमा सावित्रा कार्की,उद्धव कुमार श्रेष्ठ,निरु थापा,चुक्त्त बहादुर मगर र कृष्णमायाँ नेवा खड्गी चयन भएका हुन । शिक्षक अभिभावक संघको अध्यक्षमा केही दिन अघि राम कुमार कार्की चयन भैसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार