प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेपनि उहाँले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको कदमलाई सभापति देउवाले अधिनायकवादउन्मुख कदम भन्दै टिप्पणी पनि गर्नुभएको छ । सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, ‘अधिनायकवाद […]

