रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ सामग्री हस्तान्तरण

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाका एक अस्पताल सहित ८ वटै पालीका लागि विभिन्न स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको छ । सर्वसाधारणलाई कोभिड उपचारमा सहजता होस भन्ने उदेश्यले पालिका र अस्पतालहरुमा स्वास्थ्य सामाग्रि आबश्यक बनिरहेको वेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । २/३ दिनको समय लगाएर सम्पर्क समितिका पदाधिकारिहरुले […]

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिकाको अस्पताललाई नेपाली कांग्रेस गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ इकाई समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच इकाइ समितिले अस्पताललाई अक्सिजन कन्सनट्रेटर २ थान,नेबुलाइजर २ थान, पिपिइ सेट ५ थान, फेस सिल्ड १ बन्डल, मास्क २ हजार, चामल ५ बोरा, चना केराउ १० किलो, फलफुल १ कार्टुन, […]

रामेछापमा मौसम सफा : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज रामेछाप सहित देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक÷दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी […]

रामेछाप सहित ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप

रामेछाप सहित देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएकोबारेमा […]

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागु गरिएको छ भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको […]

थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार २९७जनामा सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दापीसीआर विधिबाट १५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जनातथा एन्टिजेन विधिबाट २७हजार ३०८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । […]

नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ म्युटेशन फेला परेको पुष्टि

नेपालमा कोरोनाभाइरसको डेल्टा भेरिएन्टमा नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा देखिएको डेल्टा भेरिएन्टको नयाँ स्वरुप फेला परेको हो । भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफजिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामानयाँ म्युटेसन फेला परेको मन्त्रालयकाप्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो । उहाँले देशकाविभिन्न भागबाट विभिन्नउमेर समूह र लिङ्गलाई प्रतिनिधित्वहुने गरी […]

रामेछापमा आज २२ जना कोरोना संक्रमित थपिए, ४५ जना निको

रामेछाप जिल्लामा केही दिनदेखी कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७७६ जना पुगेको छ । आज जिल्ला अस्पताल रामेछापबाट एक जना, रामेछाप नगरपालिकाबाट १९ जना, खाँडादेवी गाउँपालिकाबाट पाँच जना, गोकुलगंगा […]

आज मुलुकका बिभिन्न स्थानमा पानी पर्ने सम्भावना

देशभरको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । अहिले दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम बदली भएको हो । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाहाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि […]

आज अन्तर्राष्ट्रिय योग दिवस, औपचारिक तथा अनौपचारिक रूपमा मनाइँदै

योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग […]