पार्टी विस्तारको कामलाई तिव्रता दिँदै नेकपा एकीकृत समाजवादी

नेकपा एमालेबाट फुटेर नयाँ बनेको नेकपा एकीकृत समाजवादीले पार्टी विस्तारलाई तिव्रता दिएको छ । संघ, प्रदेशका सांसद तथा केन्द्रीय नेतालाई आफ्नो पक्षमा पार्न मिहनेत गरेको पार्टीले नगर तथा गाउँपालिका र वडा तह सम्मकै जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । यसैबीच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ । गौतमले हिजो साँझ […]

यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको […]

छोडिएका साथि पनि एक दिन अवश्य भेटिन्छन

म केही समय देखि रामेछापमा छु । पछिल्लो समयमा देश बिदेश घुमाई पछि सुरुवात गरेको ब्यवासाय । ब्यवासायीक पाछिको कोभिडले लथालिङ्ग पारेको आर्थिक अवस्थाले म मानसिक रोगी भैसकेको थिए । ठप्प बन्द । त्यो बन्द भित्र बैंकको किस्ता साथिभाइको चर्को ब्याज । म अन्योलमा थिए । मेरा उपाए कि ब्यवसाय छाडेर अन्तकतै कसैले नदेख्ने ठाउँ […]

रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालय संचालन गर्नको लागि सम्बन्धित स्थानिय तहले डिसिसिएमसिलाई सिफारिस गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजूले जानकारी दिनुभयो । आफनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न […]

कोरोना सङ्क्रमणको अवस्था स्थिर,जोखिम कायमै रहेको विज्ञको भनाइ

सरकारले नियमित सार्वजनिक गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेखि कोरोना सङ्क्रमणको अवस्था स्थिर छ । यसैका आधारमा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ । तर पनि सङ्क्रमणको जोखिम कम नभएको हुनाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको […]

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । रामेछाप,जनकपुर, दोलखा लगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका छन । राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको […]

आज ५४ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

नेपाली काँग्रेसको सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनका लागि निर्वाचन टोली अधिवेशन स्थल पुगेका छन् । आज ५४ जिल्लामा मात्र वडा अधिवेशन हुने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सदस्यता विवाद समाधान हुन नसक्दा २३ जिल्लाको वडा अधिवेशन आज नहुने नेपाली काँग्रेसले जनाएको छ । भदौ २७ […]

ओख्रेनीको बोका काण्ड भाईरल,वडाअध्यक्ष भन्छन गलत आरोप लगाईयो

रामेछापमा सामाजिक संजालमा केहि दिनदेखी एउटा सेतो बोकाको फोटो भाईरल छ । उक्त फोटो केहि दिन अघि रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका नारायण श्रेष्ठले खिचेर आफनो फेसबुकमा पोष्ट गरेका थिए । उनले वडा नं ६ ले वितरण गरेको १ लाख रुपैयाँको बोका किसानले पालेको ४ महिनामा बल्ल यात्रो भएको छ भनेर लेखेका थिए […]

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता कम

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता सोचेअनुरुप हुन सकेको छैन । नागरिकलाई रोजगारीको पहुँचमा पु¥याउन भन्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको साढे २ वर्ष भयो । यो बीचमा १ लाख ७८ हजार भन्दा बढिले रोजगारी पाएका छन् । तर अझै पनि यो कार्यक्रम लक्षित बर्गमा पुग्न सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव […]

सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् । एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ […]