रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरेको छ । आजराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर […]

रामेछापमा एक हजारभन्दा बढिको पीसीआर परीक्षण , १३३ जनाको रिपोट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हिजो कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका ७९ जना र आज स्वाब संकलन गरिएको उमाकुण्ड […]

रामेछाप सल्ले र डुम्रिखर्कका १ सय ८९ घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई ब्ुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

कोरोना जोखिमकै विच मन्थली नगरपालिकाद्धारा काम काज सुचारु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केहि दिनदेखि बन्द रहेको नियमित काम काज पुन सुचारु गर्ने जनाएको छ । एक सुचना प्रकाशन गरी नगरपालिकाले सबै वडाकार्यालयबाट दिँदै आएको सेवालाई कोरोना सम्बन्धि ताकिएको मापदण्ड पालन गरी नियमित रुपमा सुचारु गर्ने जानकारी दिएको हो । केहि दिन अघि मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शिल गरी […]

रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ९ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १४ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज मात्रै कोरोना परीक्षणका लागी मन्थली नगरपालिकाका ७९ जनाको स्वाब संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

यस बर्षको तिज घरमै बसेर रमाईलो गर्दै मनाउन उपप्रमुख खड्काको आग्रह

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नजिकिदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घरमै बसेर मनाउन नगरबासी महिला दिदि बहिनीहरुमा अनुरोध गर्नुभएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै उहाँले यस बर्षको तिज कतै नगई ,कुनै पनि जमघट नगरी घरमै बसेर परिवारसँग रमाईलो गरेर मनाउन आग्रह गर्नुभएको हो […]

रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपाल सरकार , जिल्ला प्रशासन र स्थानिय सरकारहरुले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेसंगै जिल्लाका बजारहरुमा चहलपहल पातलिएको हो । जिल्लामा विहान ५ बजेदेखि १० सम्म मात्र पसल तथा व्यवसायहरु खोल्न दिने […]

रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै

हालसम्म कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३३ जना संक्रमित मध्ये २६ जना उपचार पछि निको भएका छन । २३ जना यसअघि नै उपचारपछि निको भईसकेका थिए भने संक्रमित २ जना पनि उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । अहिले जिल्लामा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको […]

जनएकता युवा क्लबद्धारा रामेछापको लामागाउँमा साबुन र मास्क वितरण

जनएकता युवा क्लब रामेछापले रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित लामागाउँका स्थानियहरुलाई साबुन र मास्क वितरण गरेको छ । लामागाउँकै स्थानिय य्ुवाहरुको समुहले सन्चालन गरेको क्लबले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न नागरीकहरुलाई डिटोल साबुन र मास्क वितरण गरेको क्लबका अध्यक्ष राजक्ुमार शाहिले बताउनुभयो । करिब ६० घरपरिवार रहेको लामोगाउँमा सबै स्थानियहरुलाई मास्क र साबुन वितरण […]

चलचित्र एल हाउसबाट नेपाली चलचित्रमा उदाउदै रामेछापेली चेली

रामेछाप जिल्लाको सुनापति गाउपालिका ५ खनियापानीका २३ बर्षिया रनिला श्रेष्ठ नेपाली चलचित्र एल हाउसमा नव नायिकाका रुपमा उदाउने भएकी छिन । यस अघि छोटा भिडियो र म्युजिक भिडियोमा खेलेको भएता पनि पहिलोपटक एल हाउसबाट नवनायिकाको रुपमा नेपली चलचित्रमा पहिलोपटक देखिने भएकी छिन । युवा राजनिति र पत्रकारीतमा चासो राखेर सक्रिय बन्दै आएकी श्रेष्ठ नेपाली चलचित्रको […]