सबैको मन जितेर रामेछापबाट विदाई भए डा. आनन्द

कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेर जिल्ला अस्पताल रामेछापमा काम गर्दै आउनुभएका डाक्टर आनन्द आचार्य रामेछाप जिल्लाबाट विदाई हुनभएको छ । कोरोना संक्रमितहरुको उपचार तथा सम्भावित संक्रमितहरुको परीक्षणमा अग्रपंतिमा रहेर काम गर्दै आउनुभएका उहाँ सबैको मन जितेर विदाई हुनुभएको हो । जिल्ला अस्पताल रामेछापले डा आचर्यले यो कोरोनाको परिस्थितीमा खेल्नुभएको भुमिकाको प्रशंसा गर्दै एक कार्यक्रमको […]

रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज फेरी रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका हुन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार वर्ष ३६ र ३८ का उनिहरुको घर रामेछाप भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौमै बसोबास गर्दै आएका छन । हिजो पनि […]

रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा लामगादेको आगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा रामचन्द्र लामगादेको आगमन भएको छ । सोमबार प्रमुख प्रशासकिय अधिकृत लामगादे रामेछाप नगरपालिकामा आएर हाजिर गर्नुभएको छ । प्रमुख प्रशासकिय अधिकृत लामगादेलाई रामेछाप नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेको छन । यसअघि महोतरीको भंगाहा नगरपालिकामा २ वर्ष प्रमुख प्रशासकिय अधिकृत भएर काम गरिसक्नुभएका लामगादेले रामेछाप नगरपालिकालाई सम्वृद्ध बनाउन जनप्रतिनिधी , […]

रामेछाप नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दिनुभएको जानकारी अनुसार संक्रमितहरुको घर रामेछाप नगरपालिका भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका छन । संक्रमितहरु अहिले […]

रामेछापका ६८ जनाको पिसिआर रिपोट आउन बाँकी,२१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म एक हजार १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज खाँडादेवी गाउँपालिकाका १० जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

रामेछापका ३३ कोरोना संक्रमित मध्ये ३१ जना निको २ जनाको उपचार हुँदै

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित २ जनाको भने उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म एक हजार ६ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । […]

भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका […]

म भ्रष्टचार गर्दिन र सहन्न पनि : नगर प्रमुख थापा मगर

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवाज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि सारेका जनप्रतिनिधिहरुले विकास निर्माणको काम अगाडि बढाउने कोशिस पनि गरेका छन् । तर अपेक्षाकृत रुपमा भने परिणामा निकाल्न सकिरहेका छैनन् । स्थानीय तहमा हुने विकास निर्माणको काम पारदर्शी हुनु पर्ने आवाज […]

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]