रामेछापको प्रदेश निर्वाचन ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी

रामेछापको प्रदेश निर्वाचन ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४३१ मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार रामकृष्ण ढुंगेललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी बन्नुएको छ । त्यसैगरी उपसभापतिमा पूर्ण बहादुर सुवेदी,बाबुराम लामा, सचिवमा देव बहादुर थापा, भेष बहादुर थापा, सहसचिवमा टासी लामा र सुन्दर घिमिरे विजयी हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार