रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न ।

नेपाली कांग्रेस रामेछाप पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु :

मन्थली नगरपालिका – शंकरप्रसाद अधिकारी

रामेछाप नगरपालिका – कमलविक्रम कार्की

लिखु तामाकोसी गाउँपालिका – भोजराज खड्का (सुन्दर)

सुनापती गाउँपालिका – जनक खड्का

खाँडादेवी गाउँपालिका – तेज घिसिङ

दोरम्बा गाउँपालिका – केशवकुमार लामा

उमाकुण्ड गाउँपालिका – हिक्मत सुनुवार

गोकुलगंगा गाउँपालिका -मनिकुमार लामा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार