रामेछाप नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दिनुभएको जानकारी अनुसार संक्रमितहरुको घर रामेछाप नगरपालिका भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका छन । संक्रमितहरु अहिले […]

रामेछापका ६८ जनाको पिसिआर रिपोट आउन बाँकी,२१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म एक हजार १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज खाँडादेवी गाउँपालिकाका १० जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

रामेछापका ३३ कोरोना संक्रमित मध्ये ३१ जना निको २ जनाको उपचार हुँदै

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित २ जनाको भने उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म एक हजार ६ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । […]

भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका […]

म भ्रष्टचार गर्दिन र सहन्न पनि : नगर प्रमुख थापा मगर

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवाज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि सारेका जनप्रतिनिधिहरुले विकास निर्माणको काम अगाडि बढाउने कोशिस पनि गरेका छन् । तर अपेक्षाकृत रुपमा भने परिणामा निकाल्न सकिरहेका छैनन् । स्थानीय तहमा हुने विकास निर्माणको काम पारदर्शी हुनु पर्ने आवाज […]

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरेको छ । आजराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर […]

रामेछापमा एक हजारभन्दा बढिको पीसीआर परीक्षण , १३३ जनाको रिपोट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हिजो कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका ७९ जना र आज स्वाब संकलन गरिएको उमाकुण्ड […]

रामेछाप सल्ले र डुम्रिखर्कका १ सय ८९ घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई ब्ुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]