रामेछापको प्रदेश निर्वाचन ‘क’को सभापतिमा निरोज खड्का विजयी

रामेछापको प्रदेश निर्वाचन ‘क’को सभापतिमा निरोज खड्का विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय अधिवेशन अन्तर्गत रामेछापको प्रदेश ‘क’को सभापतिमा निरोज खड्का विजयी हुनुभएको छ । विहिबार सम्पन्न भएको मतगणना अनुसार खड्का विजयी हुनुभएको हो । निर्वाचनमा खड्काको प्यानल नै विजयी भएको छ ।खड्काले २९४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी केशव महतले २८५ मत पाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार