रामेछाप कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित

रामेछाप कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित

नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन ।

यी हुन २५ जना निर्वाचित नेताहरु : 

खुल्ला तर्फ
अर्जुनकुमार के.सी.
भारत प्रसाद चौलागाईं
रामचन्द्र खड्का
ध्रुवहरी ढुंगेल
युवराज भट्टराई
रत्नबहादुर कार्की
रत्नहरी ढुंगेल
झपडराज भण्डारी
आङटावा शेर्पा
वीरबहादुर तामाङ
खसआर्य पुरुषतर्फ
केशव प्रसाद चालिसे
महेशकुमार कार्की
खस महिला तर्फ
मिना कुमारी कार्की
जनजाति पुरुष तर्फ
गेल्जे शेर्पा
नरबहादुर थापा मगर
जितेन्द्र मोक्तान
खुल्ला महिला तर्फ
बिनिता खड्का
गंगा अधिकारी
उषा कार्की
एन्जिला न्यौपाने
जनजाति महिला तर्फ
कुमारी हायु
रामकुमारी डागी
खमला थापा मगर
अल्पसंख्यक तर्फ
शुक्र माझी
दलित तर्फ
वलबहादुर परियार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार