रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

रामेछाप स्थाई घरभएका एकै घरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप स्थाई घर भइ भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडेको कृषि विकास बैंकको तालिम केन्द्रको भवन नजिकै जग्गा भाडामा लिगेर बस्दै आएका एक पुरुषलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोगले परिवारकै सबै लाइ कोरोना सङ्क्रमण पुष्टी भएको छ ।सामान ओसारपसारको व्यवसाय गर्दै […]

मन्थली र रामेछाप नगरपालिकाको फोहोरमैला व्यवस्थापन र समाधानका उपाएहरु

“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औधोगिक फोहरमैला, रसायनिक फोहरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानि कारक फोहरलाई फोहोरमैला भनिन्छ । अर्को रुपमा भन्दा प्रयोगमा नआउने तथा फालिएका वस्तु, सडे गलेका वस्तु र वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनाधिकृत सार्वजनिक स्थल मा टाँसिएका पोष्टर, पम्प्लेट र नगरपालिकाको राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिएको […]

रामेछापका ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, ११ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापका ६७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार १ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ६७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले […]

रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रामेछाप नगरपालिकाबाट पछिल्लो समयमा सम्पादन भएका क्रियाकलापहरुमा नीति,विधि र प्रक्रिया मिची प्रचलित कानुनको खिलापमा कार्यहरु भई एकलौटी निर्णय गरेको भन्दै नेकपाले ती विषय एवं कार्यहरु र निर्णय प्रक्रियामा गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । […]

हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हालसम्म रामेछाप जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३० जनामा र जिल्लाभित्रै स्वाब परीक्षण गरिएका ३७ जना गरी जम्मा ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म एक […]

रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर शिल गरिएको छ। वडामा रहेको स्वास्थ्य चौकीका एक जना स्व्ाास्थ्यकर्मिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि निषेध गरिएको हो। वडाकार्यलयद्वारा जारी विज्ञप्तिमा वडाको स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण सेवासमेत बन्द गरिएको बताइएको छ। त्यस क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन […]

रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा

रामेछाप जिल्लामा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लामा हरेक दिनजसो कोरोना भाइरसको संक्रमित थपिन थालेको र समुदायमास्तरमा जोखिम रहेको भन्दै थप ५ दिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यसअघि […]