रामेछापका ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका १२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । तामाकोशी अस्पताल मन्थलीबाट १२ जनाको […]

रामेछापमा थप एक साता निषेधाज्ञा लम्ब्याईयो

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यहि भदौ १३ गतेदेखि जारी निषेधाज्ञाको समय आजराति १२ बजेदेखि सकिँदै थियो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माको अध्यक्षतामा आज बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को  बैठकबाट निशेधाज्ञालाई यहि भदौ २५ […]

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का ६५ वर्षकि महिला ,सोही ठाउँका २४ र २७ वर्षका दुइजना पुरुष गरि ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । रामेछाप […]

आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष २८ र ३८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।रामेछाप जिल्लाका हालसम्म ७२ […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी,आज ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालका २,मन्थली नगरपालिकाका १६ […]

रामेछाप नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई ईम्पु्रभिङ लाईभ्स ईन नेपालले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नगरपालिका स्तरीय आईसोलेशन केन्द्र स्थापनाका लागी अवश्यक पर्ने सामाग्रीहरु उक्त संस्थाले नगरपालिकालाई उपलब्ध गराएको हो । बज्र समाज नेपाल रामेछापको समन्वयमा ईम्पु्रभिङ लाईभ्स ईन नेपालले प्रदान गरेको सामग्रीहरु ३ लाख ६४ हजार ४ सय ४७ रुपैयाँको रहेको छ । १० वेड […]

रामेछाप ठोसे फलाम खानीको ईतिहास (भाग-२)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष ६६ र २८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।

रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

हामी ग्राहक र व्यवसायिहरुको हितमा काम गर्दै छौ : अध्यक्ष श्रेष्ठ

विश्वभर कोरोनाको महामारी तिव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या हवात्तै बढ्दै छ भने कोरोनाबाट ज्यान गुमाउनेहरको संख्या पनि दैनिक रुपमा थपिदैछ । कोरोनाले शिक्षा ,स्वास्थ्य , रोजगार , व्यापार व्यवसाय लगायतमा निकै प्रभाव पारेको छ । नेपालमा कोरोनाको महामारी नियन्त्रणको निम्ति सरकारले लगाएको लकडाउनका कारण ब्यवसायहरु प्राय ठप्प छन् । ब्यवसायीहरुको […]