हामीले वडामा निशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ : वडाअध्यक्ष केदार कार्की

हामीले वडामा निशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ : वडाअध्यक्ष केदार कार्की

भैगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत , यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन ।

९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण भएका छन ।

रामेछाप नगरपलिका वडा नं ८ रामेछापमा केदार कार्की वडाअध्यक्षमा निर्वाचित भएपछि विकासले गति लिएको छ । वडा नं ८ ले गरिब,अशक्त,अपाङगलाई निशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । रामेछाप नगरपालिका वडा नं ८ मा हालसम्म भएका कामहरुका बारेमा वडाअध्यक्ष केदार कार्कीसँगको अन्तरवार्ता :

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार