रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको छ । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २९ जनामा गरी २ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म […]

रामेछाप मन्थलीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाबाट यहि असोज २३ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको ४३ जनाको स्वाबमा ४ जनालाई कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेहरुमा राष्टिय वाणिज्य बैँक मन्थलीमा कार्यारत ३ जना कर्मचारी र मन्थली वचतमा […]

रामेछापमा कोरोना संक्रमितको संख्या २६३ पुग्यो, ११२ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा […]

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालबाट असोज २६ गते पिसिआर परीक्षणका लागी पठाइएको ९९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रामेछापका वर्ष ४८ का एक पुरुष कर्मचारी , मन्थली नगरपालिका वडा नम्बर ६ का […]

कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको मन्थली नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाले एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतद्धारा जारी सुचनामा आजदेखि कातिक २ गतेसम्म मन्थली नगरपालिका र वडा नम्बर ८ वडाकार्यालयबाट […]

रामेछापका एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी मन्थली नगरपालिकाको रहेका छन । मन्थली नगरपालिका वडा नम्बर १ का ४९ , ४६,१९,३२,२४,२४ र ५८ वर्षका प्ुरुष छन […]

रामेछापमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो,अझै २१७ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनागरी हालसम्म २ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप […]

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछापमा कोरोना कहर, दशैँ दशा नबनोस

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछाप नपाका ३ कर्मचारी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका ३ जना कर्मचारी सहित आज थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाबाट यहि असोज २२ गते ७९ जनाको स्वाब पिसिआर परीक्षणका लागी पठाइएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले […]