प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जित्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा जारी प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जितेको छ । प्रथम हुँदै सुकाजोर युवा विकास समाजले नगद २० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय हुन सफल जागरुक युवा क्लबले नगद १५ हजारको साथमा शिल्ड मेडल र प्रमाण […]

प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन बागमती प्रदेश विशेष समितिका सचिव हिमाल ढुंगेलको प्रमुख आतिथ्यता एवम नेपाल प्रेस युनियन […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । प्रतियोगितामा वडाभित्रका ६ वटा टिमले सहभागीता जनाएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । उपप्रमुख खड्काले खेलाडी तथा खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता […]

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच हिजो भएको सहमतिमा आज विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको […]

रामेछापको मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

रामेछापको सदरमुकाम मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न भएको छ । ३ दिनसम्म सन्चालन भएको तालिमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, मन्थली नगरपालिकाका कर्मचारीहरू,नेपाल रेडक्रस सोशााइटीका कर्मचारी तथा स्वंयेमसेवक, र जिल्ला वन कार्यालयका कर्मचारी गरि ३५ जना सहभागी थिए । मन्थली नगरपालिका र नागरिक उडड्यन कार्यालयको सहयोगमा सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्मले उक्त तालिम […]

हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ४ हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत हिमगंगाका २० जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । हिमगंगाका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न,असहाय र टुहुरा बालबालिकाहरुलाई सहयोग गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख […]

रामेछापमा सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य

रामेछाप ट्राफिक प्रहरीले सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य गर्ने भएको छ । कतिपय चालकहरुले चप्पल मात्र लगाएर गाडि चलाउँदा पसिना बढी आउने र सो क्रममा चप्पल चिप्लने र चप्पल अड्किएर पनि ब्रेकमा सहि निसाना नलाग्ने हुँदा दुर्घटना हुने गरेको प्रमाणका आधारमा जिल्लाभर चल्ने सबै किसिमका यातायातका चालकहरुलाई ट्राफिक प्रहरीले मंगलवारबाट अनिवार्य रुपमा जुत्ता लगाउनु […]

मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गरी नारी दिवस मनाउने

रामेछापको मन्थली नगरपालिकाले १११ औँ अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले अन्तराष्टिय महिला श्रमिक दिवस तथा राष्टिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । जसअनुसार लोक गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता यहि फागुन २२ र २३ गते हुनेछ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन हुने छ । […]

रामेछापका माझी समुदायले मनाए लदी पर्व

रामेछापका माझी समुदायले आज खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै धुमधामका साथ मौलिक पर्व लदी पर्व मनाएका छन । रामेछापको तामाकोशी,सुनकोशी,लिखु लगायतका नदी तथा खोलाहरुको किनारामा बसोबास गर्ने माझी समुदायले यो पर्व मनाएका हुन । उनिहरुले खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर खोलालाई सामुहिक पुजा गरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुुरमा माझी […]