रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक (भिडियो) सहित

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक (भिडियो) सहित

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ९ का राजेन्द्र केसीले रामेछापको नामले बोलको गित सांगीतिक बजारमा ल्याउनुभएको छ ।
जिल्लाका विभिन्न ठाउँहरुलाइ समेटेर तयार गरिएको उक्त गितमा रामेछापकै लोक गायक रामकुमार नेपालीको सुमधुर आवाज रहेको छ ।

राजेन्द्र केसीको शब्द र प्रस्तुतिमा बजारमा आएको गितले रामेछाप जिल्लालाई चिनाउन मद्धत पुग्ने सर्जक राजेन्द्र केसीले बताउनुभयो । जिल्लाको भूगोल,ऎतिहासिक एवम धार्मिक पर्यटकिय स्थलहरुको बारेमा गितमा वर्णन गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला :

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार