नेकपाको कर्णाली प्रदेशको विवादः दुई अध्यक्षको छुट्टाछुट्टै निर्देशन
नेकपाको कर्णाली प्रदेशको विवाद समाधानका लागि २ अध्यक्षबीच सहमति भएको भनिए पनि दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरकफरक निर्देशन कर्णालीमा पठाएको पाइएको छ । ओलीको ५ कात्तिक र प्रचण्डको ७ कात्तिकको मितिमा जारी पत्र सार्वजनिक भएपछि यस्तो थाहा भएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई […]

