स्थिर सरकारको अस्थिर प्रशासन प्रणालीः काम गर्न कर्मचारीलाई समस्या

स्थिर सरकारको अस्थिर प्रशासन प्रणालीः काम गर्न कर्मचारीलाई समस्या

पाँचवर्षको लागि निर्वाचित भएको स्थिर सरकारले स्थायी सरकार मानिने निजामती प्रशासनलाई भने विगतको जस्तै अस्थिर बनाएको छ  । कर्मचारी प्रशासनमा छिटोछिटो सरुवाको विकृति रोकिएको छैन ।पर्यटन सचिवयादवकोइरालासचिवभएको २ वर्ष नपुग्दै ६ पटक सरुवाभइसक्नुभएको छ । ७महिना संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका सचिव सुर्य गौतम सरुवा भएपछि मन्त्रालयको नेतृत्वगर्न काठमाण्डौँ महानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत एकनारायण अर्याल आउनुभएको छ । प्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यालयकासचिवखगराजबरालपनि धेरै सरुवाहुने सचिवमापर्नुहुन्छ । सचिवभएको चार वर्षमाउहाँको आठौं पटक सरुवाभएको छ । निजामती सेवा ऐनले उपसचिववात्यस भन्दामुनिकापदकाकर्मचारीको २ वर्ष नपुगी सरुवानगरिने व्यवस्थागरेको छ । तर, सचिव र सहसचिवको हकमा सरुवाकालागि समयको ख्यालनगरिँदा सरकारकानितीनिर्माण र कार्यान्वयमा समस्याभएको पूर्व सचिवविमल कोइरालाले  बताउनुभयो । सचिवको छिटो–छिटो हुने सरुवाले सरकारी कामको गूणस्तरियतामाकमीआउने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार