अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान गर्नुभएको छ । पुर्ण रुपमा अपाङ्गता भएका वडा नं ७ पात्लेका लोकेन्द्र सुन्ुवारका छोरा वर्ष १४ का कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो । जन्मजात अपाङ्ग रहेका बालकलाई खुवाउने,सुताउने,उठाउने […]