कोरोना सङ्क्रमित हुनेको दरबढ्दै
गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५ पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो । गत साताको तुलनामा यो साता ० दशमलव ९ […]

