कोरोना जितियो ( कविता )
हार खाइएन, आत्मबल बलियो बनाइयो र पो कोरोनालाई जितियो । धेरैको साथ सपोर्ट र माया पाइयो, र पो कोरोनालाई जितियो । यो निक्कै कस्ट र संघर्षको समय रहेछ, तपाईं जस्ता धेरैको हौसला पाइयो ।। र पो कोरोनालाइ जितियो । परिवारको माया र साथ पाइयो र पो कोरोना जितियो ।। खानपिनमा निकै ध्यान दिनुपर्ने रहेछ यस्तो […]

