मेराे गाँउ ( कविता )

मेराे गाँउ ( कविता )

सानाे सानाे ठाँउ
म जन्मेकाे गाउँ
हरियाली सबैतिर
सुकेकाे छैन कतैतिर

राम्राे राम्राे भन्छन् सबले मलाई
म भन्दानि राम्राे छ म जन्मेकाे गाउँ
पारि हेर्याे बन जंगल वारि हेर्याे खेत
डाँडा काडा जताततै हरियाली

खाेला भन्छ यता सुन
चरा भन्छ यता हेर
मलाई मन पर्ने ठाउँ
म जन्मेकाे गाउँ

पहाडै पहाड छन् वरिपरी
जतातै देखिन्छ हरियाली
हेरु हेरु लाग्छ मेरै गाउँ
म भन्दानि राम्राे छ
म जन्मेकाे गाँउ

आकृति मगर कक्षा ६ गंगालाल एकेडेमी रामेछाप ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार