स्वतन्त्रता (कविता)
मैले एक नामी बिद्धानलाई सोधेको थिए के छ त स्वतन्त्रताको असली अर्थ ? तिनको उत्तरमा सत्य वचन थियो मलाई लागेको थियो कि उनका शब्दले स्वतन्त्रतालाई सम्पूर्ण परिभाषित गरेका छन् एक साझ नताली चरण क्षेत्रमा मैले एउटा घोडा देखे डुलिरहेछको उन्मुक्त एकदम स्वतन्त्र निर्देशबिहीन दिशाबिहीन रक्सीले द्युत एक कज्जाक घोड सवार उसको ढाडमाथि सुतिरहेको थियो मस्त […]

