म हिँडिरहेँ ( कविता )
मेरो जीवन संघर्ष देखेर कतिले मलाई गिज्याए बाटोभरि रमिता हेर्दै कति हाँसे समयको खेल नै यस्तो म जिउँदाजिउँदै मरिरहेँ । म हिँडाइमा– जीवन खोज्ने मान्छे कतिले मेरो हिँडाइ जोखे कतिले मलाई कुरूप ठाने दैवको लीला नै यस्तो म जित्दाजित्दै हारिरहेँ । मेरो ह्वीलचिअर हिँड्दैछ मेरो हिडाइमा कतिले व्यङ्ग्य हाने कतिले रमिता हेरे कतिले मेरो हिडाइ […]