शुभकामना ! शुभकामना ! नयाँ बर्षको शुभकामना !!!

शुभकामना ! शुभकामना ! नयाँ बर्षको शुभकामना !!!

हरेक बर्ष घरको भित्तामा झुन्डिएको पात्रो मात्र फेरियो, पोहोर त झन कोरोना महामारीको रमिता मात्र हेरियो,

हुनेखाने बर्गलाई त खुबै हर्ष, उल्लासमयबर्ष भयो होला, हुदाखाने बर्गलाई दिनरात रोएर दिनगयो होला,

यदियसपालीपनिपोहोर सालकै झैँ अवस्थासिर्जना हुन्छ भने, सुखी नेपालीअनिसमृद्ध नेपालबन्दैन भने,

ए नयाँबर्ष नआउ कसैको घर आगनमा ……… साच्चै तिमी आउछौ भने खुसी छाइदेउ सारा नेपालीको मनमा,

हरेकमनकापिर,व्यथा, दुखेका ति घाउहरुमा यो बर्ष तिमीले मलमलगाइदेउ, सम्झना बस्नेत गलत कुरा मनबाट हटाई सबैको मनमानयाँ सोच विचार ल्याइदेउ,

परदेशियकातिदाजुभाइलाई भेट्न बाटो हेरेर बसेका आमाबुबाको यो बर्ष भेट गराइदेउ, सेतै बनमारा फुलेर बसेका तिबाँझो खेतबारीघर फर्किएकादाजुभाइले हराभरा बनाइदेउ,

खरानीभएर बसेकातिवनजंगलहरु यो बर्ष डडेलो लगाउन रोक लगाइदेउ, कयौँ मरे जीवजन्तुहरु केहि बचेकाहरुको घर जोगाइदेउ,

कोरोना महामारीबाट सबैलाई बचाइदेउ शुभकामनाशुभकामना,शुभकामना २०७८ सालको सबै सबैलाई शुभकामना!!!

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार