स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ बाट सम्मानित गरिएको छ । क्षेत्रीलाई आसाम गुवाहाटीस्थित प्रराग कन्टिनेटल सभाहलमा आयोजना गरिएको भव्य समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा साहित्यिक श्रष्टा क्षेत्रीलाई स्वीकारोक्ति दर्शनका प्रवर्तक […]