भोलिदेखि रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । भोलि राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर भोलि राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ३८ जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थतथा जनसंख्यामन्त्रालयले आजआयोजना गरेको पत्रकार सम्मेलनमाप्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामाकोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७जनामापोजिटिभ देखिएको छ । २४ घण्टामा […]

देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग

जलतथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । विभागले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिक जसो वर्षा भएको बताएको छ। […]

एकैदिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछापमा आज एकैदिन थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दोरम्बा गाउँपालिकाका ११ जना,रामेछाप नगरपालिकाका ८ जना र मन्थली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७९ जनाको पीसीआर विधि र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको […]

रामेछाप प्रहरीले अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई बुझायो

स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको १५ वटा अक्सिजन सिलिन्डर रामेछाप प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिएर अस्पताललाई बुझाइएको रामेछाप प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न मोटर पार्ट्स, गृल उद्योग,ग्यारेजबाट खाली सिलिण्डर बरामद गरी […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन २ देखी ३ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछापमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा सोमबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ जना पुगेको छ । सोमबार सुनापति गाउापालिकाका १० जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । सोमबार थपिएका १० […]

उपत्यकामा जेठ १२ सम्म निषेधाज्ञा लम्ब्याउने तयारी

उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्। आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । निषेधाज्ञालाई थप कडाई गरिने […]

सरकार गठन गर्न दलहरुलाई राष्ट्रपति भण्डारीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गर्नुभएको छ । उहााले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको समय सिमा दिनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा गयराति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व […]

आज मातातिर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्नेदिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । सन्तानले आज आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ […]