यस पटक मलको अभाव नहुने सरकारको दाबी
सरकारले यस पटक धानका लागि चाहिने मलको अभाव नहुने बताएको छ । धानका लागि चाहिने डिएपी र युरीया मल पुग्ने गरी बितरण गरिने मल बिक्री वितरण गर्दै आएको कृषि साम्रगी कम्पनी लिमिटेडले जनाएको छ । अहिले देशभरका ४६ सय सहकारी संघ संस्थाबाट मल वितरण भइरहेको कृषि साम्रगी कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो […]

