आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमानमहाशाखाकामौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २÷३ दिन देशभरमनसुन सक्रियहुने देखिएको हो । हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्मअलि बढी वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा केहीकमहुने देखिएको छ। आजपनिप्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशमाहल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने लुम्बिनीका एक दुई स्थानमाभारी वर्षा हुने सम्भावनापनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार