पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।मध्यराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ तिर्नु पर्नेछ ।खाना पकाउने एलपी ग्यासमा भने मूल्य […]

नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीले आफुहरु एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल […]

नेपालमाकोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने

सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनगर्न ‘ड्राई रन’गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताकालागिपूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले जनाएको छ ।ड्राई रनअन्तर्गत एकदिने अभ्यासमाविभिन्न क्षेत्रमाकार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुनाखोप लगाउनेछन् । मन्त्रालयकाप्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमाखोप लगाउने तयारीकाबारेमाजानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने भन्दै खोप प्राप्त […]

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना […]

रामेछाप नगरपालिकामा मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण 

रामेछाप नगरपालिकाले नगरभरीका सामुदायिक मेलमिलापकर्ताका लागी एक दिवसीय अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरको लागी आवश्यक कानुनी सल्लाह , विवाद समाधान गर्दाका अनुभव ,समस्या र भोगाई लगायतका बारेमा अभिमूखिकरण कार्यक्रममा छलफल गरिएको छ । न्यायिक समितीका संयोजक एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा सम्पन्न अभिमूखिकरण कार्यक्रममा सामु्दायिक मेलमिलाप केन्द्र रामेछापका जिल्ला […]

चिरन्जीवी डेरीले मनायो दसौं वार्षिकोत्सब

रामेछाप जिल्लाको मन्थली नगरापलिका वडा नं १ मा सञ्चालनमा रहेको चिरन्जीवी डेरी उद्योगको दशौं वार्षिकोत्सव मनाइएको छ । स्थानीय कृषक विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा नेपाल डेरी यसोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, महासचिव, प्रह्लाद पोखरेल,पुर्व सांसद देवशंकर पौडेल, वर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल, ने क पा का जिल्ला नेता आनन्द श्रेष्ठ, […]

भारतमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने […]

नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । […]

रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका सात जना कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १६ पुगको हो । बिहिबार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २३, २६, २९, ३४ र ४० वर्षीया महिला तथा १३ र २६ वर्षीय पुुरुष छन् […]

विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस

“बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मुल नाराका साथ शुक्रवार भुकम्प सुरक्षा दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । मन्थलीस्थीत ट्राफिक चोक वाट सुरु भएको रयालीले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभा गरेको थियो । जिल्ला विपद् ब्यवस्थापन समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका […]