संविधान दिवसको अवसरमा रामेछापमा मैत्रिपुर्ण फुटबल, मन्थली नगर युवा सन्जाल प्रथम

संविधान दिवसको अवसरमा रामेछापमा मैत्रिपुर्ण फुटबल, मन्थली नगर युवा सन्जाल प्रथम

संविधान दिवसको अवसरमा रामेछापमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको छ । आज सदरमुकाम मन्थलीमा जिल्ला फुटबल संघको आयोजना र वातावरण संरक्षण परियोजनाको सहयोगमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको हो । ४ वटा टिम सहभागी खेलमा मन्थली नगर युवा सन्जाल प्रथम भएको छ । उक्त प्रतियोगितामा कर्मचारी मिलान केन्द्र द्धितिय भएको छ भने पत्रकार महासंघ रामेछाप र उद्योग वाणिज्य संघ सान्त्वना भएका छन । प्रतियोगितामा विजय टिमलाई पुरस्कार र सहभागी खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार