रामेछाप कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द

जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरेको जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । भेटघाट बन्दसँगै बाहिरबाट कोरोना […]

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामेछाप साँघुटारको राष्ट्रिय वाणिज्य बैंक बन्द

कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटार बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय साँघुटार बन्द भएको छ । बैंकका दुईजना कर्मचारीमा बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बैंकले एक सूचना निकाली बैंकबाट प्रवाह हुने सेवा शुक्रबारवाट केही […]

रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

दक्षिण कोरियामा भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका रामेछापका एक युवा त्यहाँको स्थानिय सरकारबाट सम्मानित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–४, भण्डार स्थायी घर भई हाल दक्षिण कोरियामा रहेका लाक्पा शेर्पालाई दक्षिण कोरियाको स्थानिय ख्याङ्गिदो सरकारले सम्मानित गरेको हो । सन् २०२१ भरिमा भाषा अनुवादकको रुपमा राम्रो काम गरेको भन्दै त्यहाँको सरकारले उनलाई सम्मान गरेको […]

रामेछापमा सरकारविरुद्ध राँके जुलुस,स्थानीय तहको निर्वाचन घोषणाको माग

नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले बिहीबार साँझ मन्थलीमा राँके जुलुस निकालेका हुन् । जुलुस बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग समेत […]

रामेछापमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी:कुन स्थानिय तहमा कति जनसंख्या ?

तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ । विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक […]

नगरपालिकाको एक कोठामा रामेछापका खत्री मृत अवस्थामा भेटिए

काठमाडौंको कीर्तिपुर नगरपालिकामा रामेछापका एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् । खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रहरीका […]

रामेछापको जनसंख्या दुईलाख पनि पुगेन, १० वर्षमा ३२ हजार घट्यो जनसंख्या

तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ । विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक […]

रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट बन्द

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको विहिबारे हाट बन्द भएको छ । रामेछाप नगरपालिकामा कोराना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गइरहेको भन्दै नगरपालिकाले संक्रमण नफैलियोस भनेर विहिबारे हाट बन्द गरिएको एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । नगरपालिकाले वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट पनि बन्द गरेको छ […]

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नलले हिजो सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० […]

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज मतदान हुँदै, रातिसम्ममा नतिजा आउँने

राष्ट्रियसभा सदस्यको लागि आज मतदान हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा बिहान ९ देखि ३ बजेसम्ममतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्ने जानकारी दिनुभयो । उहाँँका अनुसार पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ […]