रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनायो ६६ औँ राष्ट्रिय सहकारी दिवस
६६ औँ राष्ट्रिय सहकारी दिवस रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । “सहकारीमा दिगोेपना स्वनियमन र सुसासन” भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । रामेछाप नगरपालिकाको आयोजनामा रामेछाप बजारमा ¥यालि सहित निशान बचत तथा ऋण सहकारी संस्था,समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था र राष्ट्रसेवक कर्मचारी बचत तथा ऋण सहकारी […]

